अनमोल केसीको चलचित्र ‘कृ’ अब युट्युबमा (भिडियो सहित)

सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन सुवास ईन्टरटेन्मेन्ट प्रोडक्सन र सुपर काजोल फिल्मस्को प्रस्तुतीमा भुवन केसी र सुवास गिरीले चलचित्रको निर्माण गरेका एक्सन जनारामा बदलाको कथामा निर्माण भएको चलचित्रमा ‘कृ’ अब युट्युबमा सार्वजनिक गरीएको छ ।

अनमोल र अदितिका साथमा चलचित्रमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा, अमित गिरी लगायत शिर्ष भूमिकामा छन्। चलचित्रमा  पुरुषोत्तम प्रधानको छायांकन छ भने चलचित्रमा अनमोल केसी एक्सन अवतारमा प्रस्तुत छन्।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]