मलद्वारभित्र २० एम्पुल लागूऔषध


बेल्टार , कात्तिक ७

मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा बुधबार राति ९ः३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना  पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्ने ३४ वर्षिय उमेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिनुभयो ।

सप्तरी जिल्लाको फत्तेरपुरबाट उदयपुरको बसाहा तर्फ शंकास्पद अवस्थामा पैदलै आउँदै गरिरहेको राईलाई सोधपुछ तथा खानतलासी लिने क्रममा मलद्वारा भित्र लागूऔषध फेला परेको प्रहरीको भनाइ छ ।  राइको साथबाट ट्राउजरको गोजीमा लुकाई ल्याएको ३ वटा सिलप्याक सिरिन्ज र निजले मलद्धार भित्र लुकाई छिपाई ल्याउँदै गरेको अबैध लागूऔषध २० एम्पुल बरामद भएको प्रहरीको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]