आमा छोरीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने शाह पुर्पक्षका लागि करागार चलान

उदयपुर , मंसिर ३

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित चौकीबारी बस्ने २८ वर्षिय गोमा भन्ने शारदा कुमारी चौधरी उनकै छोरी ६ वर्षिय रचना कुमारीको हत्यारा पुर्पक्षका लागि सोमबार करागार चलान भएको छ ।

लहान नगरपालिका २ मटेरुवा घर भई त्रियुगा नगरपालिका ३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षिय रामहरि साहलाई जिल्ला अदालतले हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरेको हो ।

गत असोज २४ गते राति ७ बजेको समयमा आमा छोरीलाई धारिलो हतियारले घाँटी रेटी निर्मम तवरले कर्तब्य गरी मारेको अभियोग लागेको छ ।
प्

रहरीले सार्वजनिक गरेको आरोपीतको  भिडियो हेर्न तल क्लिक गर्नुहोला

https://www.facebook.com/watch/?t=14&v=1933935730082632

https://www.facebook.com/PurbeliDarpan/videos/1933935730082632/?t=14

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]