बिबिध

Displaying 1-10 of 44 results.

आमा छोरीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने शाह पुर्पक्षका लागि करागार चलान

आमा छोरीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने शाह पुर्पक्षका लागि करागार चलान

उदयपुर , मंसिर ३

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित चौकीबारी बस्ने २८ वर्षिय गोमा भन्ने शारदा कुमारी चौधरी उनकै छोरी ६ वर्षिय रचना कुमारीको हत्यारा पुर्पक्षका लागि सोमबार करागार चलान भएको छ ।

लहान नगरपालिका २ मटेरुवा घर भई त्रियुगा नगरपालिका ३ मोतिगडामा .. .. .. …

पुरै पढ्नुहोस्

गाइघाटबाट अश्लिल क्रियाकलाप गर्ने होटल सञ्चालक सहित ८ जना पक्राउ !

गाइघाटबाट अश्लिल क्रियाकलाप गर्ने होटल सञ्चालक सहित ८ जना पक्राउ !

उदयपुर , मंसिर २
अश्लिल क्रियाकलापमा संलग्न रहेको भन्दै आइतबार राती करिव १० बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारको एक होटलबाट होटल सञ्चालक सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाईघाट स्थित सएके पेट्रोल पम्प पछाडी होटल संचालन गर्न.. .. .. …

पुरै पढ्नुहोस्

मलद्वारभित्र २० एम्पुल लागूऔषध

 मलद्वारभित्र २० एम्पुल लागूऔषध


बेल्टार , कात्तिक ७

मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा बुधबार राति ९ः३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना  पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्ने ३४ वर्षिय उमेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर .. .. .. …

पुरै पढ्नुहोस्

पर्यटक तान्दै चौदण्डीगढी भ्यू–टावर

पर्यटक तान्दै चौदण्डीगढी भ्यू–टावर

इश्वर बलम्पाकी
उदयपुर , कात्तिक ३
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा न.१ चौदण्डीगढीमा रहेको भ्यू–टावर आन्तरिक तथा बाह्य पर्यटकका लागी आकर्षण बन्न थालेको छ । शहरी विकास मन्त्रालय, चौदण्डीगढी नगरपालिका, संसद् क्षेत्र विकास कोष, नागरिक उड्यन तथा पर्यटन मन्त्र.. .. .. …

पुरै पढ्नुहोस्

रायमाझी परिवारद्धरा आमाको सम्झनामा अक्सिजन मेसिन हस्तान्तरण

रायमाझी परिवारद्धरा आमाको सम्झनामा अक्सिजन मेसिन हस्तान्तरण

उदयपुर , असोज ३०

उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकाल.. .. .. …

पुरै पढ्नुहोस्

तास खेल्दै गरेको अबस्थामा चौदण्डीगढी नगरपालिका बाट ५ जना पक्राउ

तास खेल्दै गरेको अबस्थामा चौदण्डीगढी नगरपालिका बाट ५ जना पक्राउ

बेल्टार , असोज २९
उदयपुरको चौदण्डीगढी नगरपालीका वडा नम्बर ६ बगरकोटबाट तास खेली रहेको अबस्थामा मंगलबार राती ५ जना पक्राउ परेका छन ।


सोही वडाको देब नारायण साह को घरमा तास खेली रहेको अबस्थामा ३ बुक तास र नगद १५ हजार सहित पक्राउ गरीएको इलाका प्रहरी कार्यलय बेल्टारका इन्चार्ज बुद.. .. .. …

पुरै पढ्नुहोस्

लोककृषि मकैनाँच “राँमदल” जातिय झाँकीको रुपमा बिकसित

लोककृषि मकैनाँच “राँमदल” जातिय झाँकीको रुपमा बिकसित

–यमन डोने ‘औलोविजय’
पृष्ठभूमि
बसन्त ऋतुको आगमनसंगै नयाँ बर्षको पनि आगमन शुरु भईसकेको हुन्छ । ऋतुहरुका राजा बसन्त याममा प्रकृतिका छटाहरुसंगै यत्रतत्र पालुवामय र पुष्पमय रौनकता फैलिसकेको हुन्छ । र, यसै अनुरुप रंगीबिरंगी फूलहरुमार्फत अत्तरझैं बासनारुपी यौवनाबस्था स.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा माघे सकरातीको रौनक फोटोफिचर देखी भिडियो सम्म ।

उदयपुरमा माघे सकरातीको रौनक फोटोफिचर देखी भिडियो सम्म ।

इश्वर बलम्पाकी
नेपाल मगर संघ त्रियुगा नगर कमिटि उदयपुरको आयोजनामा गत शनिबार माघे सकराती पर्ब धुमधामका साथ सम्पन्न भएको छ । मगर समुदायको प्रमुख पर्ब माघे सकराती तथा नयाँ बर्ष ५०१२ को अवसरमा त्रियुगा नगरपालिका ७ शहरेमा आयोजना गरीएको कार्यक्रममा हजारौ संख्यामा मगरहरु सहभ.. .. .. …

पुरै पढ्नुहोस्

यामाहाको रे जेडआर ‘स्ट्रिट र्याली’ गाइघाटमा

यामाहाको रे जेडआर ‘स्ट्रिट र्याली’ गाइघाटमा

इश्वर बलम्पाकी मगर
गाइघाट , भदौ २६
यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर सुमित्रा अटोलिङ्कले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ गाइघाटमा ल्याएको छ । ‘स्ट्रिट र्याली एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहर.. .. .. …

पुरै पढ्नुहोस्

अर्को पाएपछि मायामा आपत

अर्को पाएपछि मायामा आपत

वर्षाैंदेखि उनीहरू एकअर्काबीच मनपेट साटेर दूरमा बसेका छन् । खुशी कोइराला, पोखरा । मौसम राई, काठमाडौं । दुवैको प्रेम बेजोडको छ । अपत्यारिलो छ । झट्ट हेर्दा जोडीमा कुनै कम्प्लेन देखिँदैन । प्रेमी आदिवासी जातको । प्रेमीका आर्य जातकी । दुवैको प्रेमलाई नियाल्दा उपन्यासको पात्रझैँ लाग्छ .. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]