प्रवास

Displaying 11-20 of 22 results.

कोरियाले १० हजार २ सय कामदार लाने, परीक्षा जेठको २७ र २८ गते (विज्ञापन सहित)

कोरियाले १० हजार २ सय कामदार लाने, परीक्षा जेठको २७ र २८ गते (विज्ञापन सहित)

काठमाडौँ, २४ फागुन, नेपाली कामदारको लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरिया जानकोलागि पास गर्नै पर्ने भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले आज सूचना प्रकाशित गर्दै आठौ.. .. .. …

पुरै पढ्नुहोस्

कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदार

कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदार

काठमाडौं दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ ।
इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको जानकारी गराएको छ ।
अबको वर्ष परीक्षा दिनेमध्येबाट ६ हजार २ सय कृषिमा र ४ हजार कामदार उत्प.. .. .. …

पुरै पढ्नुहोस्

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि

कञ्चनपुर , फागुन १५
चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।
मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीम.. .. .. …

पुरै पढ्नुहोस्

मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

रुकुम । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ ।जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उख.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा सुरु भयो गन्दर्भ गीती यात्रा २०७३

उदयपुरमा सुरु भयो गन्दर्भ गीती यात्रा २०७३

उदयपुर , माघ २०
सके सम्म स्वदेशमै रोजगरी गरौ बिदेशनै जानेभए प्रक्रिया बुझेर तालीम तथा सिप सिकेरमात्रै जाऔ भन्ने नारासहीत  गन्दर्भ गिती यात्रा २०७३ बुधबार देखी उदयपुरमा सुरु भएको छ । जिल्ला बिकाश समीती उदयपुर अन्तरगत बैदेसीक रोजगारको लागी सुरक्षीत आप्रबासन परियोजना सामीक.. .. .. …

पुरै पढ्नुहोस्

टोलैभर बिहे रोकियो

टोलैभर बिहे रोकियो

सप्तरी बभनगामाकटी गाविस–३ तोपाका केही युवायुवतीको बिहेको कुरा छिनिएको निकै भइसक्यो । तीमध्ये दुईजनाको त मंसिरमै बिहे भइसक्नुपर्ने थियो । तर माघ दोस्रो साता लागिसके पनि त्यसको कुनै सुरसार छैन । कारण– रोजगारीका लागि विदेशिएका गाउँका एक युवाको उतै मृत्यु भए पनि अन्त्येष्टिका लाग.. .. .. …

पुरै पढ्नुहोस्

अब अनलाइनबाटै पूर्व श्रम स्वीकृति

अब अनलाइनबाटै पूर्व श्रम स्वीकृति

काठमाडौँ, पुस ३ गते । अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ । अन्तर्रा्ष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा एक कार्यक्रमबीच अनलाइन प्रणालीको सुभारम्भ गर्नुभयो ।
पू.. .. .. …

पुरै पढ्नुहोस्

पुष्पा बस्नेत सिएनएन ‘सुपर हिरो’

पुष्पा बस्नेत सिएनएन ‘सुपर हिरो’

उदयपुर , मंसिर २७ । विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दै आएकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको अवार्ड जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो ।
पुष.. .. .. …

पुरै पढ्नुहोस्

साउदी, कतार, दुबइ र मलेसियन मुद्राको यस्तो छ बिनिमयदर

साउदी, कतार, दुबइ र मलेसियन मुद्राको यस्तो छ बिनिमयदर

अमेरिकी डलरको मूल्यसँगै नेपालमा बढी मात्रामा रेमिट्यान्स भित्रिने मलेसिया तथा खाडीका देशको मुद्रामा पनि असर पर्ने गर्दछ।  डलर शुक्रबार १ सय १० रुपैयाँ नाघेपनि शनिबार केही सम्हालिएको छ। नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ७७ पैसा तोकेको छ। अघिल्लो दि.. .. .. …

पुरै पढ्नुहोस्

भारतले कसरी नष्ट गर्ला २० अर्ब रुपैयाँ ?

भारतले कसरी नष्ट गर्ला २० अर्ब रुपैयाँ ?

एजेन्सी
नयाँदिल्ली
भारत सरकारले दुई साताअघि पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि झन्डै २० अर्ब रुपैयाँ नष्ट हुने भएको छ । प्रतिबन्धित नोट सरकारले कसरी नष्ट गर्ला भन्ने चासो आमभारतीयमा बढेको छ । तर, सरकारले भने यसलाई सजिलै नष्ट गर्ने जनाएको छ ।
ब्रिकेट बन्छन
यसअघि पनि ब.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]