स्व. लालशेर राई स्मृति २० औं मेयर गोल्डकप आजदेखी

गाइघाट , जेठ २०

त्रियुगा नगरपालिका उदयपुरका पहिलो जननिर्बार्चीत मेयर स्वर्गीय लालशेर राइ स्मृती २० औं मेयरकप आज बाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका भित्रका वडा न. १ देखी १६ सम्मका वडा न. १५ बाहेक सम्पुर्ण वडाको सहभागीता रहने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद बिकास समितिले जनाएको छ ।

खेलको बिजेताले नगद ७५ हजार सिल्ड मेडल र प्रमाणपत्र पाउनेछन भने उप बिजेताले नगद रु ४० हजार सिल्ड , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । खेल त्रियुगा नगरपालिका ६ जलजलेको खेल मैदानमा हुने बताइएको छ भने खेल जेठ २६ गते सम्पन्न हुनेछ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]