लालपत्ताबाट लागु औषध सहति दुई युवा पक्राउ

गाइघाट  , साउन २८
उदयपुरको त्रियुगा नगरपालिका – ६ लालत्ताबाट लागु औषध सहति दुई जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–२ निबसी २० वर्षीय मुकेशकुमार याद र २३ वर्षीय रमेशकुमार महतो रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

उनीहरुलाइ बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकल सहित फेनारगन एम्पुल १ सय थान, नोर्फिन एम्पुल १ सय थान, डाईजोल्याव एम्पुल १ सय थान र नगद ७ हजार २ सय ३० रुपैया बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयुरमा ल्याई थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]