बेल्टारमा स्कुल बसको ठक्करबाट एकको ज्यान गयो

बेल्टार , कात्तिक २१
बिहिबार बिहान चौदण्डीगढी नगरपालिका ७ विपि चोकदेखि श्रीपञ्चमि जाने बाटोमा स्कुल बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।

ज्यान जानेमा चौदण्डीगढी नगरपालिका ८ बस्ने ६० बर्सीया नम्रता थापा रहेको प्रहरीले जनाएको छ । ना ४ ख ८१३४ नम्बरको  पारुहाङ एकेडेमी बेल्टारको स्कुल बसले  थापालाइ ठक्कर दिएको थियो ।

ठक्कर पछी बस अनीयन्त्रीत भइ  धान बारीमा खसेको छ ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]