बालिका बलात्कार कसुरमा उदयपुरका एक युवालाइ ७ बर्ष कैद सजाय

गाइघाट , मंसिर १

१५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एक युवालाई जिल्ला अदालतले बिहीबार ७ बर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले त्रियुगा नगरपालिका ९ गैरुनका २५ बर्षिय विनोद परियारले बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै ७ बर्ष कैद र पीडितलाई १५ हजार क्षतिपुर्ति भराउने गरी फैसला सुनाइएको हो ।

कसुरदारले २०७५ माघ २९ गते बलात्कार गरेको भन्दै पीडित पंक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । फागुन २६ गते पक्राउ परेका कसुरदारलाई अदालतले चैत्र २४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]