प्रदेश सभा सदस्य कार्की द्धारा बिद्यालयलाइ आईसिटि सामाग्री हस्तान्तरण

सविता बस्नेत

उदयपुर , पुस १७

विद्यार्थीहरुको उज्वल भविष्यको लागी चौदण्डीगढी नगरपालीका वडा न. ९ को भगवती माध्यमिक बिद्यालयमा प्रदेश सभा सदस्य माननिय बिमल कार्कीले करिब ६ लाख बराबरको आईसिटि सामाग्री हस्तान्तरण गनुंभएको छ । हस्तान्तरण गरीएका सामाग्रीहरुमा १० थान डेक्सटप कम्प्युटर, ३ थान ल्यापटप र १÷१ थान डिजिटल बोर्ड, फोटोकपि मेसिन, प्रोजेक्टर लगाएतका अन्य सहयोगी सामाग्री रहेको  विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देबेन्द्र अधिकारीले बताउनुभयो  ।

सामान हस्तान्तरण गदैं काकींले बिध्यथींहरुलाई समयअनुकुल शिक्षा आर्जन गर्न सहयोग पुगोस र बिधार्थीहरुको उज्वल भविष्यको लागी सामाग्री प्रदेश सरकारको तर्फबाट वितरण गरीएको बताउनुभयोे । यस्तै कार्यक्रममा बोल्दै सोही वडाका वडा अध्यक्ष प्रकाश कुमार राउतले सामाग्रीबाट बिद्यालयमा अध्यनरत २०० बिधार्थीहरु लाभान्वित हुने बताउनुभयो  । सामाग्रीले बिधार्थीको भविष्य उज्वल बनी, नयाँ प्राविधिक समयअनुकुलको शिक्षा आर्जन गरी देश बिकाशमा सहयोग पुग्ने आसा ब्यत्त गर्नुभयो  ।  

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]