नेकपा नेता गौतमलाइ डेंगुको आशंका

काठमावडौं , भदौ २४
नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । गौतमलाइ सोमबारबाट ज्वरो आएको बताइएको छ । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् ।  सोमबार टेकु अस्पताल पुगेर गौतमले डेंगु परीक्षण गरिएको छ ।

केही दिन अघी सिंगापुर बाट फर्र्कीनुभएको नेता गौतमलाइ त्यही संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् ।
यो  खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]