तास खेल्दै गरेको अबस्थामा चौदण्डीगढी नगरपालिका बाट ५ जना पक्राउ

बेल्टार , असोज २९
उदयपुरको चौदण्डीगढी नगरपालीका वडा नम्बर ६ बगरकोटबाट तास खेली रहेको अबस्थामा मंगलबार राती ५ जना पक्राउ परेका छन ।


सोही वडाको देब नारायण साह को घरमा तास खेली रहेको अबस्थामा ३ बुक तास र नगद १५ हजार सहित पक्राउ गरीएको इलाका प्रहरी कार्यलय बेल्टारका इन्चार्ज बुद्धीराम चौलागाइले जानकारी दिनुभयो ।


पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालीका वडा न.६ बस्ने ४४ बर्षिय राम कुमार श्र्े्ष्ठ यस्तै सोही ठाउका बर्ष ४० का पर्सुराम तामाङ , बर्ष ३८ को देब कुमार बराइली , बर्ष ३५ का देब नारायण साह र सोही नगरपालीका वडा न. ७ का ४५ बर्षिय गोपाल कट्वाल रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]