ताप्लीमा ३ महिने हाउस वायरिङ तालिम सम्पन्न ।

ठबिन्द्र मगर
२० जेठ ,रुपाटार उदयपुर
ताप्लीको रुपाटारमा घरेलु तथा साना उद्धोग बिकास समिती उदयपुर तथा ताप्ली गाउपालिका को साझेदारिमा सन्चालित ३ महिने हाउस वायरिङ तालिम हालै सम्पनन भएको छ । ताप्ली गाउँपालिकाको रुपटारमा सन्चालन भएको तालिममा ११ जनाको सहभागीता रहेको थियो ।
तालिमको प्रशिक्षण रबिन राई ले गर्नु भयको थियो भने तालिम पस्चात घरेलुको बिकास समित उदयपुरको तर्फबाट बिबेक झाले सहभागीलाइ ग्रेन्डर मेसिन र ड्रील मेसिन २।२ थान हस्तान्त्रण गर्नुको साथै प्रमाण पत्र पनि प्रदान गर्नुभयोे ।
ताप्लिमा चाडैनै रास्ट्रीय बिद्धुत प्रसारण लाइन जोडिने भयकोले यश तालिम बाट युबाहरुले स्वरोजगार को क्षेत्र मा अघि बढन सक्ने गाउँपालिकाका अध्यक्ष उद्धबसिह थापाले बताउनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]