टप २० मा छनोट भएपछी मिस वल्र्डकी श्रृंखलाले नेपालीलाइ धन्यबाद दिदै के के भनीन हेर्नुस (भिडियो)

मंसिर १५ , उदयपुर
टप २० मा पर्न सफल भएपछी २०१८ मिस वल्डकी प्रतिस्पर्धी श्रृंखला खतिवडाले एक भिडियो शन्देश जारी गरी भोट गर्ने सबैलाइ धन्यबाद दिएकी छिन भने मल्टिमिडिया अवार्डकालागि टप ८ सम्मभोट गर्न सकीने भएकाले अझ धेरै भोट गरीदिनु पनी आग्रह गरेकी छिन । उनी हेड टु हेड च्यालेञ्ज’को टप २० मा छनोट भएकीहुन् हुन भने अब टप १० को लागी आफु तयार रहेकी पनी बताएकी छिन ।

उनलाई मिस वल्र्ड दावेवार मानीएको छ । उनले अहिलेसम्म सबैभन्दा बढी भोट पाएकी छन् भने उनी नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, म्यानमार लगायतका देशहरुमा चर्चीत समेत बनेकी छन् ।
उनकाबाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामाचुनिएकाएमालेका सासंद हुन् भने आमा मुनु सिग्देल नेकप ाएमाले मकवानपुरको जिल्लाअध्यक्षहुन्।
(भिडियो) हेर्नुस