चौदण्डीगढीमा दशै तिहार शुभकामना साथै रत्तदान कार्यक्रम

बेल्टार , कात्तिक ३
चौदण्डीगढी नगरपालिका बेल्टारको आयोजनामा शनीबार  शुभकामना कार्यक्रम तथा रत्तदान कार्यक्रमको आयोजना गरीएको छ । दशैँ, तिहार र छैठको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम आयोजना गरीएको बताइएको छ  ।

नगर प्रमुख खगेन्द्र राईले उत्घाटन गर्नुभएको उत्त रत्तदान तथा शुभकामना कार्यक्रममा १४ जना महिला सहित ५४ जनाले रत्तदान गरेको सह–आयोजक चौदण्डीगढी युवा समूह क्लवका अध्यक्ष सन्जय राईले बताउनुभयो ।


कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मीहरु, समाजसेविहरुको पत्रकार लगाएतको उपस्थिती रहेको थियो  ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ आयोजना गरीएको कार्यक्रम बेल्टार सिटीहलमा सम्पन्न भएको थियो ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]