गाइघाटबाट अश्लिल क्रियाकलाप गर्ने होटल सञ्चालक सहित ८ जना पक्राउ !

उदयपुर , मंसिर २
अश्लिल क्रियाकलापमा संलग्न रहेको भन्दै आइतबार राती करिव १० बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारको एक होटलबाट होटल सञ्चालक सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाईघाट स्थित सएके पेट्रोल पम्प पछाडी होटल संचालन गर्ने त्रियुगा नगरपालिका १० बस्ने होटाल सञ्चालक सुष्मा भुजेल लगायत ८ जना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार राईद्धारा सञ्चालन भएको होटलमा अश्लिल क्रियाकलाप भईरहेको गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको बताइएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक भुजेल सहित ५ जना पुरुष र ३ जना महिला रहेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]