खोलामा डुबेर ८ बर्षिय बालकको ज्यान गयो ।

उदयपुर , भदौ ७
शनिबार उदयपुरको कटारी नगरपालिका ५ भोर्ले स्थित भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । दिउँसो २ बजेको समयमा सोही स्थान बस्ने जगदिश श्रेष्ठको ८ बर्षिय छोरा सिद्धान्त श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
खोलामा नुहाउने क्रममा सिद्धान्त श्रेष्ठ खोलामा डुबेपछी संगै गएका साथी भनी नारायण श्रेष्ठले आफन्तलाई जानकारी गराएको थियोे ।  घाईते सिद्धान्तलाइ उद्दार पश्चात कटारी अस्पताल पुर्याय पनी उनलाइ बचाउन नसकिएको प्रहरीको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]