ओरेक नेपालको धान दिवस ’’फोटो फिचर’’

असार १६ , उदयपुर

देश भरिनै धान दिवस पारेर विभिन्न कार्यक्रमहरु मनाईरहदा उदयपुरमा ओरेक नेपालले विभिन्न स्थानमा किसानकै खेतमा गएर धान दिवस मनाएका छन् । उदयपुरको त्रियुगा नगरपालीका ८ र ९ को विभिन्न स्थानमा किसानकै खेतमा गएर किसानले गर्ने पुरानो तरिकाको कृषि औजारहरु प्रयोग गरेर धान रोपी धान दिवस मनाएका हुन ।

ओरेक नेपालमा कृषि प्राविधिक अध्ययनरत छात्रा, शिक्षक र ओरेक नेपालका कर्मचारीहरुसंगै स्थानीय मिलेर उदयपुरको त्रियुगा नगरपालीका ८ चुहाडे, उत्राईटोल र राजाबासमा गरि लगभग ३कठ्ठा जमिन खन जोत गरि धानका विभिन्न जातका धान रोपी भव्य रुपमा धान दिबस मनाईएको ओरेक नेपालका प्राविधिक शिक्षक पुर्णिमा चौधरीले बताउनु भयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]