उदयपुर हिमाली यातायत ब्यबसायी केन्द्रको अध्यक्षमा मैनाली

गाइघाट , पुस २८
आइतबार सम्पन्न उदयपुर हिमाली यातायत ब्यबसायी केन्द्रको प्रथम साधारण सभाले ओमभक्त मैनालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको प्रमुख सल्लाहकारमा प्रेमकुमार राई , संरक्षक महेन्द्रकुमार राई ,  उपाध्यक्ष परमेस्वर घिमिरे, कृष्णकुमार भण्डारी, राजन ढकाल, माहासचिबमा उमेशकुमार बस्नेत, उपमहासचिब भुबन खडका, सचिब उदयप्रसाद अधिकारी कोषाध्यक्ष के बि ठकुरी निर्बिरोद निर्बाचित भएका छन  । यस्तै दस्यहरु, सुरेश कुमार कार्की, नर बहादुर कार्की, तेजबहादुर शाही, मेम बिक, दिलिप आचार्य, राजन राउत रहेका छन ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]