उदयपुरमा ६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा १९ बर्षिय युवा पक्राउ

कटारी , भदौ २९
उदयपुरमा ६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका– ३, राजाबासका १९ वर्षिय गणेश गिरी रहेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी गिरीले बालिकालाई बलात्कार गरेको जाहेरी दर्ता भएपछि ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो ।
पक्राउ परेको गिरीलाई जिल्ला अदातलबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]