उदयपुरगढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना चालक सहित चारै जना खतरमुक्त

उदयपुर , कात्तिक ५
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ द्वारा संचालित एम्बुलेन्स दुघर्टनामा परेको छ । मंगलबार बिहान ५ बजे सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरमा विरामी बोकेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो ।
बिरामी बोकेर विराटनगरतफै जाँदै गरेको स.१ झ ५२८ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको उदयपुरगढी गाउँपालिका ५ का वडाध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार उदयपुरगढी ४ को विरामी बोकेर बिराटनगरतर्फ जादै गर्दा एम्ुलेन्स दर्घटनामा परेको हो । ‘चालक सहित चार जना एम्बुलेन्समा रहेकोमा चारै जना खतरामुक्त छन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]