उदयपुरको गाइघाटमा पनी कपडा बैंक

गाइघाट , असोज ७
संविधान दिवस २०७६ को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । प्राकृतिक प्रेमी समाजको अगुवाईमा कपडा बैंकको स्थापना भएको हो । उद्घाटनसंगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई समेत कपडा वितरण गरिएको थियो ।

विभिन्न सामाजिक संघ संस्था समेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगुवाईमा नयाँ तथा लगाउन मिल्ने राम्रो कपडाको संकलन गरि कपडा बैंकको स्थापना गरीएको बताइएकोा छ । उत्घाटनको दिन करिव पाँच सय थान कपडा संकलन भएको र वितरण गरिएको प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

कपडा बैंक विपन्न, गरिब र विपत्तिमा परेकालाई सहयोग गर्ने हेतुले शुरुवात गरिएको र निरन्तर रुपमा चल्ने अभियान्ता तथा गैर सरकारी संस्था महासंघकी सल्लाहकार सिर्जना दनुवारले बताउनुभयो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]