आमाछोरी हत्या काण्ड ३ जना पक्राउ

उदयपुर , असोज २६
 धारिलो हतियार प्रहार गरी उदयपुरमा शुक्रबार त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको छ । राति एकै परिवारका दुई जनाको घाटी रेटी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोे छ ।

शनिबार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । ‘दुई पुरुष र एक महिलालाई सोधपुच्छको लागि नियन्त्रणमा लिएको छ’, एसपी मगरले जानकारी दिनुभयो

शुक्रबार राती त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने २८ वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले घाटी रेटि हत्या गरिएको बताइएको छ  ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]