आज विश्वकर्मा पुजा

असोज १ , उदयपुर
आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । कारखाना मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ ।
आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । हिन्दुहरुले विश्वकर्मा पूजा विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर मनाउने गरेका छन् । विश्वकर्मा पुजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा गरि मनाउने चलन छ । विश्वकर्मा पुजाका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास रहिआएको छ ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]