ताजा अपडेट

Displaying 1-10 of 1150 results.

चुरियास्थित पञ्चकन्या देवि मन्दिर मर्मत

चुरियास्थित पञ्चकन्या देवि मन्दिर मर्मत

उदयपुर , असोज १
    पर्यटकिय क्षेत्रको सम्भावना बोकेको उदयपुरको त्रियुगा नगरपालिका ६ चुरियास्थित पञ्चकन्या देवि मन्दिर संरक्षणका लागि प्रदेश १ सरकारले चासो देखाएको छ ।
    शक्तिपिठकोरुपमा रहेको ऐतिहासिक मन्दिर संरक्षणका लागि पर्यटन मन्त्रालयले गत आर्थिक बर्षमा ९ लाख .. .. .. …

पुरै पढ्नुहोस्

आज विश्वकर्मा पुजा

आज विश्वकर्मा पुजा

असोज १ , उदयपुर
आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । कारखाना मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ ।
आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्.. .. .. …

पुरै पढ्नुहोस्

असोज ५ बाट दशैको लागी बसको अग्रिम टिकट बुकिङ खुल्ने

असोज ५ बाट दशैको लागी बसको अग्रिम टिकट बुकिङ खुल्ने

उदयपुर , भदौ ३१
हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए ।
दसैंमा टिकट भाडादर भने नबढ्ने बताएको छ  ।

पुरै पढ्नुहोस्

उदयपुरमा बढ्दो महिला हिंसा

उदयपुरमा बढ्दो महिला हिंसा

उदयपुर , भदौ ३१
    उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटनाको तथ्यांक प्रस्तुत गर.. .. .. …

पुरै पढ्नुहोस्

कुटपिट र वन मुद्धाका फरार प्रतिवादी पक्राउ

कुटपिट र वन मुद्धाका फरार प्रतिवादी पक्राउ

गाइघाट , भदौ २९
कुटपिट र वन मुद्धाका फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ बस्ने टोप बहादुर दनुवार पक्राउ परेको छ ।
कुटपिट र वन मुद्धामा फरार प्रतिवादीलाई जिल्ला अदालतले १ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई चौदण्डीगढी नगरपालिका ९ इकराहा टोलब.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा ६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा १९ बर्षिय युवा पक्राउ

उदयपुरमा ६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा १९ बर्षिय युवा पक्राउ

कटारी , भदौ २९
उदयपुरमा ६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका– ३, राजाबासका १९ वर्षिय गणेश गिरी रहेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी गिरीले बालिकालाई बलात्कार गरेको जाहेरी दर्ता भएपछि ईलाका प्रहरी कार्यालय कटा.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा पर पुरुष संग सम्बन्ध राखेको भन्दै श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या

उदयपुरमा पर पुरुष संग सम्बन्ध राखेको भन्दै श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या

उदयपुर, भदौ २७
उदयपुरमा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । उदयपुरगढी गाउँपालिका ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुस.. .. .. …

पुरै पढ्नुहोस्

जबरजस्ती करणीमा फरार एक प्रतिवादी २३ वर्षपछि पक्राउ

जबरजस्ती करणीमा फरार एक प्रतिवादी २३ वर्षपछि पक्राउ

उदयपुर , भदौ २७
उदयपुरको साविक त्रियुगा नगरपालिका १० हाल त्रियुगा नगरपालिका ५ देउरी बस्ने ४३ वर्षिय हरिनारायण सदालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा फरार सदालाइ २३ वर्षपछि पक्राउ पक्राउ गरीएको प्रहरीको भनाइ छ ।
उनलाइ २०५२ साल माघ १० गते एक महिलालाई बलात्कार गरी .. .. .. …

पुरै पढ्नुहोस्

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

उदयपुर , भदौ २७
उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा विहिबार साँझ ६ बजे करेन्ट लागेर एक ७ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विक रहेको प्रहरीले जनाएकोा छ ।
उनको आफ्न्तको कुखुरा फर्ममा खेल्न  करेन्ट लागेको थियो ।  करेन्ट लागेर घाइते .. .. .. …

पुरै पढ्नुहोस्

भाडा लिएर बसले बालबालिकालाई बसपार्कमा अलपत्र पार्यो

भाडा लिएर बसले बालबालिकालाई बसपार्कमा अलपत्र पार्यो

उदयपुर , भदौ २६
उदयपुरमा को.१ ख ४७२२ नम्बरको बसले दुई बालबालिकालाई बुधबार साँझ ४ बजे त्रियुगा बसपार्कमा अलपत्र पारेका छन् । मुलघर दैलेख मलुका १२ वर्षिय बालक कमल शाही ठकुरी र ३ वर्षिय रितु तामाङलाई त्रियुगा बसपार्कमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसले अलपत्र पारेक.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]