खेलकुद

Displaying 31-40 of 41 results.

उदयपुर-गोल्डकप-ः-झापालाई-हराउँदै-रुपन्देही-सेमिफाइनलमा-

उदयपुर-गोल्डकप-ः-झापालाई-हराउँदै-रुपन्देही-सेमिफाइनलमा-

उदयपुर , फागुन १
उदयपुरको थरुहट रंगशालामा जारी चौथो उदयपुर गोल्डकपको आइतबार भएको खेलमा झापा ११ लाई हराउँदै रुपन्देही ११ सेमिफाइलनमा पुगेको छ । निर्धा्रित समयको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । सोमबार हुने पहिलो सेमिफाइनलमा मोरङ ११ र स.. .. .. …

पुरै पढ्नुहोस्

चौथो उदयपुर गोल्ड कपको तेस्रो दिन मोरङ विजयी

चौथो उदयपुर गोल्ड कपको तेस्रो दिन मोरङ विजयी

उदयपुर,माघ २९ गते ।
थारुहट उदयपुर रंगशाला गाईघाटमा सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको तेस्रो दिनको खेलमा मोरङ ११ ले सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंलाई ट्राईव्रेकरमा १ को विरुद्ध ३ गोलले पराजित गर्दै जीत यात्रा तय गरेको छ ।
९० मिनेटको खेलमा कतैबाट पनि गोल हुन नसकेपछि भ.. .. .. …

पुरै पढ्नुहोस्

हिमालयन शेर्पा क्लब उदयपुर गोल्डकपको सेमीफाइनलमा

हिमालयन शेर्पा क्लब उदयपुर गोल्डकपको सेमीफाइनलमा

उदयपुर , माघ २८
उदयपुरको थरुहट रंगशालामा बिहिबार देखी जारी चौथो उदयपुर गोल्डकपको दोस्रो दिनको खेलमा आज आयोजक उदयपुर ११ र हाभेष्ट हिमालयन शेर्पा क्लब बिच भएको खेलमा शेर्पा ४ र आयोजक उदयपुर ११ ले १ गोल गरेको छ । हिमालयन शेर्पाको तर्फबाट जर्सी न. ९ का सुरज हमालले खेलको ११ मिनेटमा .. .. .. …

पुरै पढ्नुहोस्

धरान १ संकटा १ खेल बराबरीको स्थीती

धरान १ संकटा १ खेल बराबरीको स्थीती

थरुहट रंगशाला गाइघाट, माघ २७
चौथो उदयपुर गोल्डकपको चौथो संस्करको पहिलो खेलमा आज सिएमजि क्लब संकटा र धरान फुटबल क्लबको खेल जारी छ ।
खेल सुरु भएको २३ औ मिनेटमा डिएमसि संकटा क्लबका जर्सी न १८ का सौजन राइले गोल गरेका छन  । यस्तै धरान फुटबल क्लबका जर्सी न १६ का प्रकाश बुढाथोकीले ख.. .. .. …

पुरै पढ्नुहोस्

चौथो उदयपुर गोल्डकप जारी संकटा १ धरान ०

चौथो उदयपुर गोल्डकप जारी संकटा १ धरान ०

चौथो उदयपुर गोल्डकप जारी संकटा १ धरान ०
इश्वर बलम्पाकी मगर
गाइघाट , थरुहट रंगशाला माघ २७
चौथो उदयपुर गोल्डकपको चौथो संस्करको पहिलो खेलमा आज सिएमजि क्लब संकटा र धरान फुटबल क्लबको खेल जारी ।
खेल सुरु भएको २३ औ मिनेटमा सिएमजजी संकटाका जर्सी न १८ का सौजन राइले गो.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि

उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि

इश्वर बलम्पाकी मगर
उदयपुर ,  पुस २७
उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिले बुधबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गते सम्म संचालन हुने जानकारी दिएको छ ।
‘गो.. .. .. …

पुरै पढ्नुहोस्

मीरालाई रु २८ लाखसहित सम्मान गरिने

मीरालाई रु २८ लाखसहित सम्मान गरिने

दमक, १९ पुस । अल्ट्रा म्याराथनकी अन्तर्रा्ष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा यही पुस २१ गते सम्मान गरिने भएको छ ।
अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्रा्ष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले राईलाई रु २८ लाखसहितको सम्.. .. .. …

पुरै पढ्नुहोस्

पुर्वमा २७ खेल, १ हजार ३५ वटा पदकका लागि भिड्दै

पुर्वमा २७ खेल, १ हजार ३५ वटा पदकका लागि भिड्दै

बिराटनगर , ३ पुष । सातौं राष्ट्रिय खेलकुद अन्तरगत पुर्वाञ्चलमा २७ वटा खेल हुने भएका  छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले आइतबार बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी ३५ वटा खेलमध्ये पुर्वाञ्चलका विभिन्न जिल्लामा २७ वटा खेल हुने बताए ।
मोरङ सहित झापा, सुन.. .. .. …

पुरै पढ्नुहोस्

राष्ट्रिय खेलकुद प्रतियोगिताको आर्चरी खेल गाईघाटमा हुने ।।

राष्ट्रिय खेलकुद प्रतियोगिताको आर्चरी खेल गाईघाटमा हुने ।।

गाइघाट , पुस ३
पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गत आर्चरी खेल उदयपुर सदरमुकाम गाईघाटमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को बैठकले गएको सोमबार उदयपुरमा खेलाउने निण निर्णय गरेको हो। झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी जिल्लामा मात्र प्रतियोगिता .. .. .. …

पुरै पढ्नुहोस्

फिफा विश्व वरीयता क्रममा नेपाल पाँच स्थान माथि

फिफा विश्व वरीयता क्रममा नेपाल पाँच स्थान माथि

नेपाल फिफा विश्व वरीयता क्रममा पाँच स्थान माथि उक्लेको छ । अघिल्लो साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो ।टिमोर लेस्टेसँग पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले त्यसपछि समूह चरणको अर्को खेलमा ब्रुनाईलाई ३–० ले पराजित गरेको थ.. .. .. …

पुरै पढ्नुहोस्