खेलकुद

Displaying 21-30 of 43 results.

उदयपुर गोल्डकपको ५ औ संस्करण बैशाख २२ देखि

उदयपुर गोल्डकपको ५ औ संस्करण बैशाख २२ देखि

गाइघाट , बैशाख ३
उदयपुर गोल्डकप मूल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को पाँचौं संस्करण बैशाख २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियागितामा उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ वटै स्थानीय तहको सहयोग हु.. .. .. …

पुरै पढ्नुहोस्

नयाँबस्ति स्थापना भएको २५औ बर्षको उपलक्ष्यमा भएको फुटबल प्रतियोगीताको उपाधि गाइघाट फुटबल क्लबलाइ

नयाँबस्ति स्थापना भएको २५औ बर्षको उपलक्ष्यमा भएको फुटबल प्रतियोगीताको उपाधि गाइघाट फुटबल क्लबलाइ

नयाँबस्ति बोक्से , फागुन १६

त्रियुगा नगरपालीका १० बोक्से नयाँबस्ति स्थापना भएको २५ औ बर्षको उपलक्ष्यमा भएको फुटबल प्रतियोगीताको उपाधि गाइघाट फुटबल क्लबले हात पारेको छ  । क्लबले उपाधि संगै नगद रु, १० हजार, ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजक फ्रयुजन क्लबका अध्यक्ष ज्ञान.. .. .. …

पुरै पढ्नुहोस्

नयाँबस्ति स्थापना भएको २५ औ बर्षको अवसरमा नगरस्तरिय फुटबल प्रतियोगिता

नयाँबस्ति स्थापना भएको २५ औ बर्षको अवसरमा नगरस्तरिय फुटबल प्रतियोगिता

बोक्से नयाँबस्ति , फागुन १४
नयावस्तीको २५औँ वार्षिक स्थापना दिवसको अवर परेर त्रियुगा नगरपालीका वडा न. १० बोक्से नयाँ बस्तिमा सोमबारदेखी त्रियुगा नगर स्तरिय तीन दिने फुटबल प्रतियोगिता शुरु भएको छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्यमा सुरु भएको उत्त का.. .. .. …

पुरै पढ्नुहोस्

नेपाली क्रिकेट टाेलीलाइ नगदसहित सरकारको सम्मान

नेपाली क्रिकेट टाेलीलाइ नगदसहित सरकारको सम्मान

काठमाडौँ , फागुन १२। विश्वकप छनोटमा परेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले आज नगदसहित सम्मान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोट प्रतियोगिता खेल्न छानिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई सरकारका तर्फबाट तीन लाखको चेक हस्तान्तरण .. .. .. …

पुरै पढ्नुहोस्

को हुन् यी स्टार खेलाडी ? जसले पूरै करिअरमा सचिनलाई फाले एकमात्र बल, त्यही बलमा गरे आउट

को हुन् यी स्टार खेलाडी ? जसले पूरै करिअरमा सचिनलाई फाले एकमात्र बल, त्यही बलमा गरे आउट

एजेन्सी। सचिन तेन्दुलकर क्रिकेट जगतमा भगवानको रुपमा चिनिन्छन् । उनले क्रिकेट इतिहासका अधिकांश ठूला रेकर्डहरु आफ्नो नाममा राखेका । पछिल्लो समय अस्ट्रेलियाका कप्ता स्टिभ स्मित सचिनकै पदमार्ग पछ्याउँदैछन् ।

यी दुई स्टार खेलाडीबीच एउटा अनौठो संयोग परेको छ । कमै मात्र बलिङ गर्ने.. .. .. …

पुरै पढ्नुहोस्

प्रथम मेयर कप व्याड्मिन्टनको उपाधी राई र मगरको जोडीलाई

प्रथम मेयर कप व्याड्मिन्टनको उपाधी राई र मगरको जोडीलाई

उदययपुर, कात्तिक १ गते ।
चौदण्डीगडी नगरपालिकाको संयोजन तथा एकता युवा क्लव बसाहाको आयोजनामा भएको प्रथम मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४ को उपाधी भोटराज राई र तुला मगरको जोडीले जितेको छ । आज भएको फाईनल खेलमा बसाहाका बविन्द्र थुलुङ राई र दिनेश राईको जोडीलाई पराजित गर्दै .. .. .. …

पुरै पढ्नुहोस्

पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो

पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो


२२ जेठ । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ। खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो।  

आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त.. .. .. …

पुरै पढ्नुहोस्

जिल्ला-फुटवल-लिगको-बिजेता-फ्युजन-एफसी-नगद-२५-हजार-सहित-सम्मानित

जिल्ला-फुटवल-लिगको-बिजेता-फ्युजन-एफसी-नगद-२५-हजार-सहित-सम्मानित

इश्वर बलम्पाकी मगर
बोक्से , बैशाक २१

गत शनिबार सम्पन्न  जिल्ला फुटबल लिगको विजेता त्रियुगा नगरपालीका १० बोक्सेको फ्युजन एफसी फुटबल क्लब खेल सामाग्री सहित सम्मानित भएको छ ।

त्रियुगा मिडिया गु्प उदयपुरले बुधबार एक कार्यक्रमको आयोजना गरी नगद २५ हजारको साथमा खेल सामा.. .. .. …

पुरै पढ्नुहोस्

सफल सन्तोष फुटबल प्रतियोगिता शनीबार देखी उदयपुरको ८ क्लबले भिड्ने

सफल सन्तोष फुटबल प्रतियोगिता शनीबार देखी उदयपुरको ८ क्लबले भिड्ने

सुपराज राइ

बोक्सो चैत्र  ,२५

“युवाको लागि खेलकुद,स्वास्थको लागि खेलकुद “भन्ने मुलनाराका साथ स्थानिय युवाहरुको आयोजनामा सफल सन्तोष फुटबल प्रतियोगिता शनीबार देखी त्रियुगा नगरपालीका १० बरघट्टामा सन्चालन हुदैछ । नया बर्षको शुभकामना आदनप्रदान गर्दै खेलकुदको म

.. .. .. …

पुरै पढ्नुहोस्

उदयपुर गोल्डकपको आय तथा खर्चको विवरण सार्बजनिक

उदयपुर गोल्डकपको आय तथा खर्चको विवरण सार्बजनिक

उदयपुर , चैत्र ७
चौथो रमपम उदयपुर गोल्डकपको आम्दानी तथा खर्चको विवरण आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी  सार्बजनिक गरीएको छ । गत माघ २७ देखि फागुन ५ गते सम्म आयोजना भएको उदयपुर गोल्डकपको चौथो शस्करणमा कुल ३४ लाख ४४ हजार पाँच सय रुपैया आम्दानी भएको आयोजकले जनाएको छ ।
प्.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]