खेलकुद

Displaying 1-10 of 41 results.

छैठौ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ काठमाडौंले चुम्यो ।

छैठौ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ काठमाडौंले चुम्यो ।

उदयपुर , असार ७
छैठौँ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ (सशस्त्र प्रहरी क्लव) काठमाडौंले चुमेको छ । शनिवार सम्पन्न फाईनल खेलमा उपाधी चुमेसंगै सशस्त्रले नगद पाँचलाख शिल्ड ,मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता गोर्खा ब्वाईज रुपन्देहीले नगद ३ लाख  पुरस्कार प्राप्त गरेको छ .. .. .. …

पुरै पढ्नुहोस्

मोरङलाइ पराजित गर्दै एपिएफ छैठौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश

मोरङलाइ पराजित गर्दै एपिएफ छैठौं रमपम उदयपुर गोल्डकपको फाइनलमा प्रवेश

गाइघाट , असार ५
उदयपुरमा जारी ‘छैठौं उदयपुर रमपम गोल्ड कप २०७६ फुटबल प्रतियोगिता’ को फाइनलमा सशस्त्र प्रहरी फुटबल (एपिएफ) क्लब काठमाडौं प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनलमा मोरङ ट्रेनिङ सेन्टर मोरङलाई २–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको ह.. .. .. …

पुरै पढ्नुहोस्

झापालाइ हराउदै उदयपुर विजयी । उदयपुरलाइ प्रोत्साहनको लागी त्रियुगा नगरपालिकाले १ लाख दिने

झापालाइ हराउदै उदयपुर विजयी । उदयपुरलाइ प्रोत्साहनको लागी त्रियुगा नगरपालिकाले १ लाख दिने

गाइघाट , असार २
उदयपुरको गाइघाटमा जारी छैटौं रमपम उदयपुर गोल्डकपको आइतबार भएको खेलमा आयोजक घरेलु टिम उदयपुर ११ विजयी भएको छ । आयोजक उदयपुरले झापा ११ लाई शून्यकाविरुद्ध एक गोल गर्दै बिजयी भएपछी उदयपुर ११ लाइ  त्रियुगा नगरपालिका उदयपुरका मेयर बलदेब चौधरीले नगरपालिकाको त.. .. .. …

पुरै पढ्नुहोस्

रमपम उदयपुर गोल्डकपको उत्घाटन खेल सुनसरीलाई पछि पार्दै सशस्त्र विजयी

रमपम उदयपुर गोल्डकपको उत्घाटन खेल सुनसरीलाई पछि पार्दै सशस्त्र विजयी

गाइघाट , जेठ ३२
शनीबार देखी सुरु भएको छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लव विजयी भएको छ । उद्घाटन खेलमा न्यु स्टार क्लव सुनसरीलाई २–१ ले पछि पार्दै सशस्त्रले खाता खोलेको हो ।  
खेलमा पहिलो हापको १३ औँ मिनेटलाई सदुपयोग गर्दै सशस्त्रका .. .. .. …

पुरै पढ्नुहोस्

उदयपुर गोल्डकपको छैटौं संस्करण जेठ ३२ गतेदेखि

उदयपुर गोल्डकपको छैटौं संस्करण जेठ ३२ गतेदेखि

उदयपुर , जेठ २८
उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण यही जेठ ३२ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने छ । मंगलबार गोल्डकप मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालन तयारीबारे जानकारी गराएको हो ।
सदरमुकाम गाईघाटको थरुहट रंगशालामा आयोजना हुने प्रतियोगिताम.. .. .. …

पुरै पढ्नुहोस्

स्व. लालशेर राई स्मृति २० औं मेयर गोल्डकप आजदेखी

स्व. लालशेर राई स्मृति २० औं मेयर गोल्डकप आजदेखी

गाइघाट , जेठ २०

त्रियुगा नगरपालिका उदयपुरका पहिलो जननिर्बार्चीत मेयर स्वर्गीय लालशेर राइ स्मृती २० औं मेयरकप आज बाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका भित्रका वडा न. १ देखी १६ सम्मका वडा न. १५ बाहेक सम्पुर्ण वडाको सहभागीता रहने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद बिकास

.. .. .. …

पुरै पढ्नुहोस्

गाइघाट फुटबल क्लबलाइ पछी पर्दै जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीले चुम्यो ।

गाइघाट फुटबल क्लबलाइ पछी पर्दै जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीले चुम्यो ।

गाईघाट , बैशाख ४
प्रथम जाल्पा गोल्डकपको उपाधि उदयपुरगढी फुटवल क्लवले चुमेको छ । जाल्पा स्पोर्टस क्लव उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका १६ स्थित उदयपुर सिमेण्ट उद्योगको खेलमैदानमा मंगलबार भएको फाईनल खेलमा गाईघाट फुटवल क्लवलाई ४–३ को गोलअन्तरले पछि पार्दै उदयपुरग.. .. .. …

पुरै पढ्नुहोस्

‘प्रथम जाल्पा गोल्डकप’ चैत्र २५ देखी

‘प्रथम जाल्पा गोल्डकप’ चैत्र २५ देखी

उदयपुर, चैत्र २३
त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउनेमा यही चैत्र २५ गतेबाट ‘प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिता २०७५’ आयोजना हुने भएको छ । २०७६ बैशाख २ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद एक लाख सहित मेडल ट्रफि र प्रमाणपत्र र दोस्रो हुने टिमलाई रु. ५० हजर सहित म.. .. .. …

पुरै पढ्नुहोस्

वेलका हरियाली गोल्डकपको उपाधि गाईघाटलाई

वेलका हरियाली गोल्डकपको उपाधि गाईघाटलाई

गाईघाट , फागुन २७
उदयपुरको बेलका नगरपालिका २ भागलपुरमा जारी ‘प्रथम वेलका हरियाली गोल्डकप’ उपाधि गाईघाटले चुमेको छ । फाईनल खेलको ट्राईव्रेकरमा बिन्ध्यावासिनी फुटवल क्लव बिराटनगरलाई १३–१२ लेपछि पार्दै गाईघाटले उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको फाईनल खेलमा दुबै पंक्ष.. .. .. …

पुरै पढ्नुहोस्

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी १ नम्बर प्रदेशबाट उदयपुरका अजित छनौट

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी १ नम्बर प्रदेशबाट उदयपुरका अजित छनौट

उदयपुर , फागुन ११
आठौ राष्ट्रिय खेलकुद प्रतियोगीताको लागी बक्सीङमा उदयपुरका अजित मगर छनौट भएका छन । १ नम्बर प्रदेश स्तरीय छनौट प्रक्रियाबाट मगर छनौट भएको बताइएको छ ।
गत फागनुन ७ गते देखी बिराटनगरमा जारी छनौट प्रतियोगीताबाट ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुन १ नम्बर .. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]