कृषि

Displaying 31-40 of 44 results.

उदयपुरमा ३ दिने बृहत कृषि मेला प्रदर्शनी सुरु ।

उदयपुरमा ३ दिने बृहत कृषि मेला  प्रदर्शनी सुरु  ।

उदयपुर , पुस २९
उदयपुरको त्रियुगा नगरपालीका वडा नम्वर ३ र ६ स्थित त्रियुगा, बरुवा र लोहाले नदिको संगम स्थलमा जिल्ला स्तरिय बृहत कृषि मेला प्रदर्शनी सुरु भएको छ । मकर संक्रान्तिको अवसर पारेर जिल्लामा ३ दिने जिल्ला स्तरिय बृहत कृषि मेला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी मेलामा खाद्य.. .. .. …

पुरै पढ्नुहोस्

२० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन

२० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन

सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।२० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले पेन्सन दिन लागेको हो ।कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयम.. .. .. …

पुरै पढ्नुहोस्

युवा स्वरोजगार कोषबाट ५ लाखसम्म ऋण पाइने

युवा स्वरोजगार कोषबाट ५ लाखसम्म ऋण पाइने

काठमाडौं, सरकारले युवा स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नियमावली संशोधन गर्दै ऋण सीमा बढाउन लागिएको हो ।हाल स्वरोजगार कोषमार्फत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । यस्.. .. .. …

पुरै पढ्नुहोस्

एक किलो नुनको मूल्य रु १८० !

एक किलो नुनको मूल्य रु १८० !

सोलुखुम्बु, पुस ५ गते । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन्् । यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको म.. .. .. …

पुरै पढ्नुहोस्

कटारीमा कृषि कलेजको लागी शिक्षामन्त्री पोखरेलद्धारा अनुगमन

कटारीमा कृषि कलेजको लागी शिक्षामन्त्री पोखरेलद्धारा अनुगमन

कटारी , पुस ४  -  उदयपुरको कटारीमा कृषि कलेज स्थापनाको लागी अनुगमन गरिएको छ । पूर्ब स्वास्थ्य मन्त्री तथा निवर्तमान शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायतको टोलीले अनुगमन गरेको हो । कृषि तथा वन विज्ञान विश्व बिद्यालयका उपकुलपति आई.पि. ढकाल, विश्व बिद्यालय अनुदान आयोगका प्रतिनिधि ड.. .. .. …

पुरै पढ्नुहोस्

खोटाङमा अलैंची उत्पादन घट्यो

खोटाङमा अलैंची उत्पादन घट्यो

खोटाङ, पुस ४ - यो वर्ष खोटाङमा अलैंचीको उत्पादन घटेको छ । रोगको प्रकोपका कारण यो वर्ष अलैंचीको उत्पादन घटेको कृषि विकास कार्यालय खोटाङले जनाएको छ ।
आर्थिक वर्ष २०७१र०७२ मा ५ सय ४० मेट्रिक टन र आर्थिक वर्ष २०७२र०७३ मा ५६४ मेट्रिक टन अलैंची उत्पादन भएको यस वर्ष घटेर ४ सय ४० मेट्रिक टन (१.. .. .. …

पुरै पढ्नुहोस्

कृषि मन्त्री र राज्यमन्त्रीको सम्वन्ध चिसिंदै

कृषि मन्त्री र राज्यमन्त्रीको सम्वन्ध चिसिंदै

काठमाडौं, पौष ४ । कृषि विकास मन्त्रालय यतिखेर विभिन्न नयां नयां कार्यक्रमहरु तय गर्ने र त्यसलाई कार्यान्वयन गराउने चरणमा लागिरहेको छ । कृषि विकास मन्त्रालयका लागि यस आर्थिक बर्षको महत्वपूर्ण कार्यका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई कसरी कार्यान्वयन गराउने भन्ने .. .. .. …

पुरै पढ्नुहोस्

हजार दिनको गर्भवती आमाहरुलाई कुखुरा वितरण

हजार दिनको गर्भवती आमाहरुलाई कुखुरा वितरण

उदयपुर,  मंसिर २७ । मानव अधिकार र वातावरण विकास केन्द्र ( हुरेण्डेक ) उदयपुरले जिल्लाको तीन गाविसका ग्रामिण नमूना कृषक, स्वास्थ्य स्वयम सेविका तथा हजार दिनमा आमाहरुलाई उन्नत जातको कुखुराको चल्ला सोमवार वितरण गरिएको छ । सबलको सहयोगमा विस्तारित घरायसी खाद्यन्न उत्पादन कार्यक्रम अन्.. .. .. …

पुरै पढ्नुहोस्

अदुवा किसान सङ्कटमा

अदुवा किसान सङ्कटमा

इटहरी, २६ मङ्सिर । पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् ।
अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्.. .. .. …

पुरै पढ्नुहोस्

यस बर्ष उदयपुरमा धान उत्पादन तीन सय मेट्रिक टन बढ्यो

यस बर्ष उदयपुरमा धान उत्पादन तीन सय मेट्रिक टन बढ्यो

यो बर्ष उदयपुरमा  २ हजार ९ सय १८ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार गएको वर्ष ५३ हजार ४ सय ६२ मेट्रिक टन उत्पादन भएकामा यसवर्ष ५५ हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृर्षी बिकास कार्यलय उदयपुरले जनाएको छ । गत वर्ष भन्दा यो बर्ष धानखेती पनि बढी गर.. .. .. …

पुरै पढ्नुहोस्