अन्तर्राष्ट्रिय

Displaying 31-40 of 42 results.

‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’, सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन

‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’, सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन

वैशाख १९ । उत्तर कोरियाली सीमा क्षेत्रमा अमेरिकाले दक्षिण कोरिया र जापानी सैनिकसँग संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाली शासक किम जोङ उनले ‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’ रहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले मंगलबार (आज) अत्याधुनिक ‘सुपरसोनिक बी १ बी ल्.. .. .. …

पुरै पढ्नुहोस्

उत्तर कोरियाली शासक उनसँग भेट्ने अमेरिकी राष्ट्रपतिको चाहना

उत्तर कोरियाली शासक उनसँग भेट्ने अमेरिकी राष्ट्रपतिको चाहना

बैशाख १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् ।

दुई मुलुकबीच वाकयुद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपतिले यस्तो चाहना व्यक्त गरेका हुन् ।

ब्लूमबर्गमा दिएको एक अन्तर्वातामा ट्रम्पले उपयुक्त समयमा किम जोङ उनस.. .. .. …

पुरै पढ्नुहोस्

तीन महिने बच्चालाई पनि लाग्यो आतंकवादको आरोप, यस्तो छ कारण

तीन महिने बच्चालाई पनि लाग्यो आतंकवादको आरोप, यस्तो छ कारण

एजेन्सी । लण्डनमा अमेरिकी दूतावासले तीन महिने एक बालकलाई आतंकवाद फैलाएको आरोपमा सोधपुछका लागि हाजिर हुन निर्देशन दियो। बच्चाको हजुरबाले एक गल्तिले यो समस्या आएको थियो। केनयोन परिवारका साथ फ्लोरिडा जाने तयारी गरेको समाचारमा जनाइएको छ। यसै दौरानमा उनले प्राधिकरण आव्रजन फारम भर.. .. .. …

पुरै पढ्नुहोस्

बालप्रेमको नतिजा ! प्रेमिकाको झुटो मृत्युको खबरले ११ वर्षीय प्रेमीले गरे आत्महत्या

बालप्रेमको नतिजा ! प्रेमिकाको झुटो मृत्युको खबरले ११ वर्षीय प्रेमीले गरे आत्महत्या

एजेन्सी । सामाजिक सञ्जाल एक अर्कालाई जोड्ने काम मात्र गर्छ भन्ने गलत सावित हुँदै आएको छ । सामाजिक सञ्जालकै कारण कतिपयले ज्यान समेत गुमाएका छन् । यस्तै भएको अमेरिकाको मिशिगन शहरमा । जहाँ ११ वर्षीय टायसन बेन्जल आफ्नो १३ वर्षीय प्रेमिकाको मृत्युको झुठो खबरले आत्महत्या गरेका छन्.. .. .. …

पुरै पढ्नुहोस्

अमेरिकामा ‘देश छाड’ भन्दै गोली हानी हत्या

अमेरिकामा ‘देश छाड’ भन्दै गोली हानी हत्या

अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन्। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।
कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले ग.. .. .. …

पुरै पढ्नुहोस्

अमेरिकामा नेपाली आतंकित, ‘तिम्रो देश जाऊ’ भनेर धम्की आउन थाल्यो

अमेरिकामा नेपाली आतंकित, ‘तिम्रो देश जाऊ’ भनेर धम्की आउन थाल्यो

माघ २३ , के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । अमेरिकाका नयाँ राट्रिपति डोनाल्ड ट्.. .. .. …

पुरै पढ्नुहोस्

‘ट्रम्प समर्थक’ले नेपाली विद्यार्थीलाई दिए यस्तो धम्की

‘ट्रम्प समर्थक’ले नेपाली विद्यार्थीलाई दिए यस्तो धम्की

काठमाडौं ।अमेरिकाको जोर्जिया राज्यको मेकन शहरमा रहेको महिला कलेज वेश्लेयनको छात्रबासमा बस्दै आएकी रिया अधिकारीको कोठाको ढोकामा हृवाइट बोर्डमा रातो मार्करले ‘गो अवे इमिग्रेन्ट (आप्रवासीहरु जाओ) ३ ट्रम्प लेखेर छाडेको भेटिएको छ । अधिकारीले आप्रवासी विरोधी यो सन्देशलाई फेसबुकमार.. .. .. …

पुरै पढ्नुहोस्

५ वर्षसम्म नेपाली बालिकालाई अमेरिकामा बलात्कार गर्नेलाई ३८७ वर्ष जेल सजाय

५ वर्षसम्म नेपाली बालिकालाई अमेरिकामा बलात्कार गर्नेलाई ३८७ वर्ष जेल सजाय

काठमाडौं— नेपाली बालिकालाई अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई एक अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ। न्युयोर्कबाट प्रकाशित हुने खसोखास अनलाइनको अनुसार अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले गत साता मु.. .. .. …

पुरै पढ्नुहोस्

नेपालीसँग भएका भारतीय रुपियाँ अब कागजमा परिणत !

नेपालीसँग भएका भारतीय रुपियाँ अब कागजमा परिणत !

काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । अब नेपाल र नेपालीसँग भएका भारु नृट नसाटिने भएका छन् । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै समिय सकिएको छ ।  
भारत सरकारले गएराती ११ बजेसम्म पुराना पाँच सय र हज.. .. .. …

पुरै पढ्नुहोस्

डलरको भाउ १ सय १० नाघ्यो

डलरको भाउ १ सय १० नाघ्यो


मंसिर , १०   शुक्रबार एक अमेरिकी डलरका लागि नेपाली १ सय १० रुपैयाँ २८ पैसा खर्चिनु पर्ने भएको छ । यो राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको अमेरिकी डलरसँगको विनिमय दर हो । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निजी क्षेत्र मैत्री हुने देखिएपछि त्यहाको अर्थतन्त्रमा स.. .. .. …

पुरै पढ्नुहोस्

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]