अन्तर्राष्ट्रिय

Displaying 21-30 of 43 results.

अमेरिकाले भन्यो, उत्तर कोरिया विनासलाई निम्तो नदेऊ

अमेरिकाले भन्यो, उत्तर कोरिया विनासलाई निम्तो नदेऊ


बीबीसी २६ श्रावण  । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियालाई चेतावनी दिँदै भनेका छन्, ‘उत्तर कोरियाले त्यस्तो हर्कत नगरोस् जसका कारण व्यवस्था परिवर्तन होस र आम जनतालाई आम विनासको सामना गर्नुपसोस्।’

उनले अमेरिका र उसका सहयोगीको साथको लडाइमा उत्तर कोरिया टिक्.. .. .. …

पुरै पढ्नुहोस्

कोरियाली आकाशमा अमेरिकी बमवर्षक विमान, जापान हाइ अलर्टमा

कोरियाली आकाशमा अमेरिकी बमवर्षक विमान, जापान हाइ अलर्टमा


बीबीसी २६ श्रावण । जापान सरकारले छिमेकी मुलुक उत्तर कोरियाको आक्रामक रुप देखेर मुलुकमा हाइ अलर्टको घोषणा गरेको छ। उत्तर कोरियाले अमेरिकी प्यासेफिक क्षेत्रको द्वीप गुआममा मिसाइल आक्रमण गर्ने विषयमा विचार गरिरहेको चेतावनी दिएपछि जापान सशंकित भएको हो।

जापानको सरकारी समाचार .. .. .. …

पुरै पढ्नुहोस्

अमेरिकालाई आगोमा परिणत गरिदिने उत्तर कोरियाको चेतावनी

अमेरिकालाई आगोमा परिणत गरिदिने उत्तर कोरियाको चेतावनी


बीबीसी  २३ श्रावण  । चीनले उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र संघको नयाँ प्रतिबन्धमा सहमति जनाएपछि उत्तर कोरियासँग मिसाइल परीक्षण रोक्न आग्रह गरेको छ।

तर उत्तर कोरियाले आफूमाथि नयाँ थप प्रतिबन्ध लगाएपछि औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन।  उत्तर कोरियाको सत्.. .. .. …

पुरै पढ्नुहोस्

भाइलाई सजाय दिन परिवारकै अगाडि दिदीको बलात्कार

भाइलाई सजाय दिन परिवारकै अगाडि दिदीको बलात्कार

एजेन्सी १२ श्रावण  । पाकिस्तानको पञ्जाब प्रान्तमा एउटा बलात्कारको मार्मीक घटना बाहिर आएको छ।
 
पञ्जाब गाउँको पञ्चायतको आदेशमा एक व्यक्तिले परिवारकै अगाडि १६ वर्षीया युवतीको बलात्कार गरेका छन्। पीडित युवतीका भाइमाथि आरोपी युवककी बहिनीको बलात्कार गरेको आरोप थियो। त्यसैले य.. .. .. …

पुरै पढ्नुहोस्

अक्षय कुमारले विश्वकपमा उल्टो झण्डा हल्लाएपछि

अक्षय कुमारले विश्वकपमा उल्टो झण्डा हल्लाएपछि


एजेन्सी १० साउन । महिला विश्वकप क्रिकेटको फाइनल हेर्न पुगेका अक्षय कुमारले आफ्नो देशको झण्डा उल्टो समाएर हल्लाएपछि उनको निकै आलोचना भएको छ । सामाजिक संजालमा अक्षयको झण्डा समात्ने स्टाइललाई लिएर प्रयोगकर्ताहरुले निकै व्यङ्ग्य गरेका छन् ।

आइतबार इङल्याण्डको लर्डस रंगशालाम.. .. .. …

पुरै पढ्नुहोस्

ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिनको मृत्यु

ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिनको मृत्यु


लस् एन्जेलस्, ३ साउन, ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ । उनी आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार.. .. .. …

पुरै पढ्नुहोस्

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दोहोरो भिडन्त, दुई महिला सहित ७ जनाको मृत्यु

भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दोहोरो भिडन्त, दुई महिला सहित ७ जनाको मृत्यु



एजेन्सी २५ अषाढ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा सातजनाको ज्यान गएको छ।

शनिबार भएको दोहोरो भिडन्तमा सातजनाको ज्यान गएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना पाकिस्तानको चिडी कोट क्षेत्रमा भएको हो।

.. .. .. …

पुरै पढ्नुहोस्

कोरियामा रहेका तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

कोरियामा रहेका तीन प्रतिशत नेपाली कामदार गैरकानुनी

काठमाडौं, २१ असार, रोजगार अनुमति प्रणाली (इपीएस) बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ ।

रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पुरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका काम.. .. .. …

पुरै पढ्नुहोस्

कतारलाई एक्लाउने अरब राष्ट्रका निर्णयसँग आफ्नो मध्यपूर्वको भ्रमण जोड्ने ट्रम्पको प्रयास

कतारलाई एक्लाउने अरब राष्ट्रका निर्णयसँग आफ्नो मध्यपूर्वको भ्रमण जोड्ने ट्रम्पको प्रयास



वासिङटन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोडेका छन्।

ट्रम्पले ट्वीट गर्दै भने, “मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहाय.. .. .. …

पुरै पढ्नुहोस्

उत्तर कोरियाको परमाणु संयन्त्र अवलोकन गरेका एक्ला अमेरिकी वैज्ञानिकको अनुभव यस्तो छ

उत्तर कोरियाको परमाणु संयन्त्र अवलोकन गरेका एक्ला अमेरिकी वैज्ञानिकको अनुभव यस्तो छ

लन्डन, वैशाख २५ । उत्तर कोरियाको परमाणु संयन्त्रका बारेमा बाहिरी विश्वलाई त्यति जानकारी छैन । निकै कडा सुरक्षा घेरामा उत्तर कोरियाले सीमित अधिकारीहरु र वैज्ञानिकको विशेष टोलीको जानकारीभित्रै सीमित राखेर आफ्नो परमाणु गतिविधि संचालन गर्दै आएको छ ।

तर एक अमेरिकी वैज्ञानिकले .. .. .. …

पुरै पढ्नुहोस्